महानगरपालिकाले फोहोरबाट ग्यास निकाल्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो बैशाखदेखि दैनिक रुपमा जम्मा भएको फोहोरबाट ग्यास उत्पादन गर्ने भएको छ। महानगरपालिकाको फोहोरबाट दैनिक ९६ केजी ग्यास उत्पादन गर्ने लक्ष्य छ। टेकु ट्रान्सफर्मर स्टेशनबाट ग्यासका साथै दैनिक ३ सय किलोग्राम जैबिक मल र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन गर्न लागिएको एकीकृत दिगो फोहोर–मैला व्यवस्थापन परियोजनाका म्यानेजर प्रकाश […]
२०७२ माघ ६ गते, बुधबार