वेवसाइट ह्याकर पक्राउ
काठमार्डौं, १० चैत । तनहुँ बन्दीपुर घर भै काठमाडौं नागार्जुन नगरपालिका बालाजु हाईट बस्ने १८ बर्षीय बिकास पौडेललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । प्रहरिले बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुको वेवसाइट ह्याक गरेको आरोपमा उनलाई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेबाट चैत ७ गते पक्राउ गरेको बताएको छ । राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग […]
२०७२ चैत्र १० गते, बुधबार