ब्राले नै बताउनेछ स्तन क्यान्सर छ/छैन
काठमाडौं, १२ चैत । हरेक देशमा करिब २,४०,००० भन्दा बढी महिला स्तन क्यान्सरको शिकार हुने गर्दछन् । स्तन क्यान्सर थाहा पाउन सजिलो पनि छैन । र, अधिकांश महिलालाई यस विषयमा जानकारी पनि हुँदैन कि उनीहरुलाई स्तन क्यान्सर छ। त्यसैले कति राम्रो हुन्थ्यो यो रोगका विषयमा चिकित्सककोमा जान नपरे र कुनै परीक्षणबिना नै थाहा पाए । […]
२०७२ चैत्र १२ गते, शुक्रबार