आठ सेकेन्डमै २५ हजार थान स्मार्टफोन बिक्रि !
काठमाडौं, २२ माघ । चिनियाँ स्मार्टफोन निर्माता कूलप्याडबाट उत्पादित एउटा स्मार्टफोन अमेजनको फ्ल्यास सेलमा केबल ८ सेकेन्डमै २५ हजार थान बिक्री भएको छ । कुलप्याडका अनुसार नोट थ्री लाइट स्मार्टफोन यति थोरै समयमा हजारौंको संख्यामा बिक्री भएको हो । यसभन्दा अघि अमेजनको वेबसाइटमा यसलाई किन्नका लागि ७० हजार मानिसले निवेदन दिएका थिए । कूलप्याड इन्डियाका […]
२०७२ माघ २३ गते, शनिबार