युट्युबबाट नाम र दाम कमाउने भए …
काठमाडाँै । युट्युब संसारको सबैभन्दा धेरैले रुचाएको भिडियो साइट हो । संसारभरका ३ सय करोड अनलाइन प्रयोगकर्ता छन्, जसमध्ये एक सय करोडले युट्युब प्रयोग गर्दछन् । युट्युबको प्रयोग गर्ने आधा प्रयोगकर्ता स्मार्टफोनबाट भिडियो हेर्दछन् । त्यसैले भिडियो अपलोडकर्ताले यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ । किनभने तपाईंको कुनै भिडियो युट्युब प्रयोगकर्ताको रोजाईमा पनि पर्न सक्दछ । […]
२०७२ माघ ९ गते, शनिबार