‘ केही दिन चिसो अलि बढ्न सक्छ ‘
काठमाडौ, २६ पुस । मौसम पूर्वानुमान महाशाखाले केही दिन चिसो अलि बढ्ने सक्ने जनाएको छ । आज बिहानको तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७ देखि १९ सम्म हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको एक दुईदिन केही उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा हल्का वर्षा भए पनि अन्यत्र भने […]
२०७२ पुष २६ गते, आईतवार