फेसबुकका साथी औपचारिकतामै सीमित
काठमाडौँ । फेसबुकमा धेरै साथी छन् भनेर घमण्ड गर्नेहरुका लागि एउटा अनुसन्धान रिपोर्टले चड्कन दिएको छ । वास्तवमा फेसबुकमा धेरै साथी छन् भनेर फुर्ति नगरे हुने भएको । किनकि फेसबुकमा तपाइँले बनाउने वास्तविक साथीहरुको संख्या भनेको बढीमा केवल २ सय मात्र रहेछ । पछिल्लो पटक गरिएको एक रोचक अध्ययनले सोसल नेटवर्किंग साइटका प्रयोगकर्ताहरुले यस्ता साइटमा […]
२०७२ माघ ११ गते, सोमबार