एप्पलले नयाँ आइफोन ल्याउने
काठमाडौं, २८ साउन ।एप्पलले नयाँ आइफोन बजारमा ल्याउने तयारी गरेको छ । यससँगै नयाँ आइफोनमा के के नयाँ विशेषता हुनेछन् भन्नेमा सबैको चासो छ । एप्पलले आइफोनको नयाँ संस्करण आइफोन सिक्स एस चाँडैनै ल्याउँदैछ । आउँदो महिना अर्थात सेप्टेम्बरको सुरुमा बजारमा ल्याउने तयारी भैरहेको आइफोन सिक्स एसका विशेषता बाहिर आउन थालेका छन् । आइफोन सिक्स […]
२०७२ श्रावण २८ गते, बिहीबार