हिन्दी च्यानल अनिश्चितकालका लागि बन्द गर्ने निर्णयमा पुग्यौं : पराजुली
काठमाडौ ११ असोज । नेपाल केबुल टेलिभिजन महासंघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको छ । केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले राष्ट्रिय स्वाधीनामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको जानकारी दिए । ‘हिन्दी च्यानल बन्द गर्न केही […]
२०७२ आश्विन ११ गते, सोमबार