पाण्डाको दिसाबाट जैविक तेल !
काठमाडौं । बेल्जियमका शोधकर्ताहरूले भीमकाय पाण्डाले त्याग्ने आचीको अध्ययन गरेर त्यसबाट नयाँ किसिमको जैविक तेल (बायोफ्युल) आविष्कार पो गर्न सकिन्छ भनी अध्ययन गरिरहेका छन् । पाण्डाले कडा किसिमको घाँसजन्य वस्तु खान्छ र त्यसलाई मज्जाले पचाएर फ्याँक्ने दिसाको यान्त्रिकता बुझ्न सक्दा बायोफ्युल बनाउन काम लाग्न सक्ने शोधमा संलग्न वैज्ञानिकहरूले जनाएका छन् । पाण्डाको मुख्य खान्की भनेको […]
२०७२ कार्तिक १४ गते, शनिबार