देशभर वर्षातको संभावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशभर वर्षा हुने जनाएको छ। भारतबाट आएको न्यून चापीय क्षेत्र र नेपालमै उत्पन्न स्थानीय वायुको प्रभावको कारण वर्षात हुने भएपनि मनसुन बाहिरीने क्रममा रहेकाले भीषण वर्षाको सम्भावना भने कमै रहेको बिभागले जनाएको छ।बुधबार बिहान गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १‚ […]
२०७८ आश्विन ६ गते, बुधबार