बिज्ञान तथा प्रबिधि

विभिन्न स्थानमा बदली र वर्षा

काठमाडौँ । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा बदली […]

२०७८ असार २२ गते, मंगलवार

चट्याङसहित भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम […]

२०७८ असार १८ गते, शुक्रबार

सवारी चालक अनुमतिपत्रमा नयाँ विधि !

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने नयाँ विधि लागू गर्न लागेको छ । परीक्षा पास गरेपनि बर्षौ वित्दा समेत लाइसेन्स हातमा नपाउने समस्यालाई हटाउन तत्काल नै परीक्षणकालीन अनुमतिपत्र दिने विधि लागू हुन लागेको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ […]

२०७८ असार १७ गते, बिहीबार

देशका विभिन्न ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मनसुनी वायुको सक्रिय प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकोले काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेकोजनाएको छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा ठूलो तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मध्यम […]

२०७८ असार १७ गते, बिहीबार

आज भारी वर्षाको सम्भावना : सर्तकता अपनाउन अनुरोध

काठमाडौं । मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरु र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी […]

२०७८ असार १६ गते, बुधबार

एन्टी भाइरस सफ्टवेयर निर्माता जोन म्याकाफीद्वारा आत्महत्या

काठमाडौं । विश्व चर्चित एन्टी भाइरस सफ्टवेयर निर्माता तथा व्यवसायी जोन म्याकाफीले आत्महत्या गरेका छन । बेलायती मूलका अमेरिकी नागरिक म्याकाफीले स्पेनको बार्सिलोनास्थित एक जेलमा आत्महत्या गरेका हुन । कर छली गरेको अभियोगमा छानबिनका लागि अमेरिका सुपुर्दगी गर्ने स्पेनी अदालतको फैसलाको केही घण्टापछि उनी जेलभित्रै मृत अवस्थामा भेटिएको बिबिसीले जनाएको छ ।स्पेनको न्याय मन्त्रालयले जेलभित्रै […]

२०७८ असार १३ गते, आईतवार

आज भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच प्रदेशमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखा अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र बागमती […]

२०७८ असार ११ गते, शुक्रबार

देशभर एनटिसी मोबाइलसेवा अवरुद्ध

काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशभर नेपाल टेलिकमको प्रिपेड र पोष्डपेड दुवै नेटवर्कमा समस्या आएको छ । मोबाइलमा फुल टावर देखाएपनि मोबाइल फोन नलागेको सेवाग्राहीले गुनासो गरेका छन् । टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्ने जस्ता समस्या देखिएको हो । एनसेल र ल्याण्डलाइन फोनहरुमा भने फोन आउने जाने भइरहेको छ । टेलिकम […]

२०७८ असार ९ गते, बुधबार

बायोसाइन्सले खोप उत्पादन ल्याब विस्तारमा एक खर्ब ५० अर्ब वन लगानी गर्ने

काठमाडौं । दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले खोपहरूको बढ्दो मागलाई ध्यानमा राख्दै खोपहरूको लागि उच्च प्रविधिको सुविधा विस्तार गर्न र कारखानाहरूका लागि थप केन्द्रहरू सुरक्षित राख्न सन् २०२४ सम्ममा लगभग एक खर्ब ५० करोड वन लगानी गर्ने बताएको छ । सके बायोसाइन्सले उत्तर ग्योङसाङ प्रान्तको एन्डोङमा अवस्थित खोप कारखाना एल हाउसमा कारखाना र उत्पादन केन्द्रहरू […]

२०७८ असार ८ गते, मंगलवार

भारी वर्षाको सम्भावना : सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाले भनेको छ, ‘प्रदेश १ का केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जाने, नदीनाला तथा खहरेमा पानीको सहतह बढ्न सक्ने छ।’ यी कारणहरुले यातायात पनि अवरुद्ध हुनसक्ने विभागले जनाएको छ। प्रदेश १ […]

२०७८ असार ७ गते, सोमबार