अन्तरिक्षयात्री शेपर्डकी छोरी बाबुको मार्ग पछ्याउँदै अन्तरिक्षमा !
काठमाडौँ । अमेरिकाका प्रथम अन्तरिक्षयात्री एलन शेपर्डकी छोरीले आफ्ना बाबुको मार्ग पछ्याउँदै अन्तरिक्षमा पुगेकी छन् । बाबु अन्तरिक्षमा पाइला हालेको ६० वर्षपछि छोरी लौरा शेपर्ड अन्य पाँच यात्रुसहित अन्तरिक्ष यात्रा तय गरेकी हुन् । लौरा अहिले ७४ वर्षकी भइन् ।विश्वका धनाढ्य जेफ बेजोसको ब्लू ओरिजिन नामक कम्पनीले अन्तरिक्षमा पठाएको एउटा व्यावसायिक यानबाट उनी अन्तरिक्षतर्फ प्रस्थान […]
२०७८ मंसिर २७ गते, सोमबार