‘नदीनाला बढ्न सक्छ सचेत रहनु’
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार मुलुकका केही भागमा सामान्य देखि पूर्ण बदली रही भारी देखि मध्य वर्षा हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भागमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै मुलुकका धेरैजसो […]
२०७८ श्रावण ३० गते, शनिबार