आज राति उल्कावर्षा, नेपाली आकाशबाट पनि हेर्न सकिने
काठमाडौं, ४ कार्तिक । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षा आज राति देखिनेभएको छ । आज राति पौने ११ देखि भोलि बिहान पौने ६ बजेसम्म उल्कावर्षा देखिने छ । बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षण सम्बन्धी साध्यको माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई […]
२०७५ कार्तिक ४ गते, आईतवार