नेप्सेकाे पूर्ण अनलाइन कारोबार सुरु
काठमाडौँ, २० कात्तिक । गत साउन १ गतेदेखि अनलाईन परीक्षण गर्दै आएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले आजवाट पूर्ण अनलाईन कारोवार सुरु गर्नेभएको छ । प्रणालीको प्रयोग गर्न लगानीकर्तालाई सहज बनाउन नेप्सेले मक ट्रेडिङ अभ्यास समेत सञ्चालन गर्दै आएको थियो । यो प्रणाली लागु भएसँगै शेयरको किनबेच घरबाटै पनि गर्न सकिनेछ । अनलाइन प्रणाली लागुभएपछि आम […]
२०७५ कार्तिक २० गते, मंगलवार