हावाबाट पानी निकाल्ने बाकस !
काठमाडौँ, ९ असार । ‘मरुभूमिमा पानी’ सुन्नमा अनौठो लाग्छ । किनकि पानी र मरुभूमि दुई विपरीत ध्रुवजस्तै हुन् । तर मरुभूमिमा पानी सम्भव हुने भएको छ । अमेरिका र जोर्डनसँग सम्बन्ध राख्दै आएका वैज्ञानिक उमर याघीले एउटा अनौठो बाकस तयार पारेका छन्, जसले मरुभूमिमा हावाबाट पानी उत्पादन गर्न सक्छ ।यो प्रक्रियाका लागि विद्युत आवश्यक पर्दैन […]
२०७५ असार ९ गते, शनिबार