केही स्थानमा भारी वर्षा हुन सक्ने
काठमाडौं, ३० असार । मौसम पूर्वानुमान महाशाखाले अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने सक्ने जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज र भोलि (आइतबार) देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । आज दिउँसो देशभरि नै सामान्यतया बदली रही केही […]
२०७५ असार ३० गते, शनिबार