बिज्ञान तथा प्रबिधि

फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागे

काठमाडौं, ९ जेठ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् । क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको छ । यद्यपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको छ […]

२०७५ जेष्ठ ९ गते, बुधबार

सूचना राजमार्गमा जोडियो नेपाल

काठमाडौं, ७ जेठ । दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, बङ्गलादेश र भुटान अब यही आर्थिक वर्षभित्र सूचना राजमार्ग (एकीकृत अप्टिकल फाइबर सञ्जाल) मा जोडिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव युवराज खतिवडाले परियोजनाको सम्पूर्ण काम पूरा भइसकेको जानकारी दिँदै यही आर्थिक वर्षभित्र नेपाल टेलिकमलाई हस्तान्तरण गरिने जानकारी दिए । टेलिकमलाई हस्तान्तरण गरेसँगै […]

२०७५ जेष्ठ ७ गते, सोमबार

नाकसँग सम्बन्धित रोचक तथ्य

काठमाडौँ , ६ जेठ । हाम्रो समाजमा नेप्टे, चेप्टे र लाम्चो नाकको कुरा खुवै हुन्छ । यसलाई कतिले त पहिचान नै मानेका छन् । तर, यसरी कुरैकुरामा आफ्नो नाकलाई बिचमा ल्याउनेहरु पनि आश्चर्यमा पर्ने छन् कि नाकको सम्बन्ध इज्जत र पहिचानसँग होइन बरु जलवायु परिवर्तनसँग हुन्छ । एउटा अध्ययनका अनुसार पालतो र लामो नाक हुनेहरु […]

२०७५ जेष्ठ ६ गते, आईतवार

तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ ? यसरी पत्ता लगाउनुहोस्

काठमाडौं, ५ जेठ । तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट सम्भव भएको बताइएको छ । यो प्रमाणित हो कि होइन भन्ने कुनै आधारका लागी कि फेसबुकले मुख खोल्नुपर्छ कि धेरै युजरहरुले प्रयोग गरिसकेपछि विश्वस्त हुन सकिन्छ । हामी तपाईलाई यो तरिका भन्न गइरहेका छौं । तपाईले […]

२०७५ जेष्ठ ५ गते, शनिबार

उत्तर भारतमा ठूलाे अाँधी अाउने सम्भावना

काठमाडौं, ३ जेठ । भारतीय मौसम विभागले दिल्ली तथा उत्तर प्रदेश क्षेत्रमा तीब्र गतिमा आँधी आउने र भारी वर्षा समेत हुने जनाएकाे छ । भारतकाे राजधानी दिल्लीसहित उत्तरी क्षेत्रमा मंगलबार राति धुले आँधी आएको थियो । अाँधीका कारण त्यहाँ ठूलाे मात्रामा धनजनकाे क्षति भएकाे थियाे । मौसम विभागले अाज वा ७२ घण्टाभित्र दिल्लीसहित उत्तर भारतका […]

२०७५ जेष्ठ ३ गते, बिहीबार

संकटमा परेकाे चिनियाँ कम्पनीलाई बचाउन ट्रम्पको निर्देशन

काठमाण्डौ, ३१ वैशाख । आश्चर्यजनक कदम चाल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार प्रतिबन्धका कारण संकटमा परेको एक चिनियाँ टेलिकम कम्पनीलाई जोगाउन त्यहाँकाे वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन्। जेड्टीर्इ नामक साे चिनियाँ कम्पनी अमेरिकी निर्यात प्रतिबन्धका कारण संकटमा परेको बेला ट्रम्पले आफ्नो नीतिलाई पुन: उल्ट्याउने संकेत गरेका हुन्। चीन र अमेरिकाबीच यसै साताका लागि निर्धारित […]

२०७५ बैशाख ३१ गते, सोमबार

उत्तर कोरियाले परमाणु परीक्षण केन्द्र नष्ट गर्ने

काठमाडौं, ३० बैशाख । उत्तर कोरियाले आफनो देशमा रहेको परमाणु परीक्षण केन्द्र दुई साताभित्र नष्ट गर्ने घोषणा गरेको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाए अनुसार उत्तर कोरियाले आगामी दुई साताभित्र विदेशी सञ्चारकर्मीको उपस्थितिमा परमाणु परीक्षण केन्द्र नष्ट गर्ने छ । मे २३ बाट सुरु हुने तीन दिने कार्यक्रमका लागि सुरक्षा विज्ञ तथा अन्तर्राष्ट्रिय […]

२०७५ बैशाख ३० गते, आईतवार

प्रति घण्टा ४०० किलोमिटरले रफ्तारले कुद्ने रेल

काठमाण्डौ , २५ वैशाख । हालै चीनले संसारसामू आफ्नो स्वदेशी यात्री विमान प्रस्तुत गरेको छ । ४०० किलोमिटर प्रति घण्टाको रफ्तारले कुद्ने पहिलो बुलेट ट्रेन बनाएर पनि उसले चीनले आफूलाई सर्वशक्तिमान बनाइरहेको छ। यसका साथै कुडिरहेको इलेक्ट्रोनिक कार रिचार्ज गर्ने स्मार्ट रोड्सदेखि रोबोट्स र स्याटेलाइटसम्म चीनले आफ्नो उत्कृष्टता देखाइसकेको छ। चीनमा एप्पल, जीएम, भोक्सभैगन र […]

२०७५ बैशाख २५ गते, मंगलवार

ट्वीटरले डाटा बेचेको खुलासा

काठमाडौं, २३ बैशाख । ट्वीटरले पनि डाटा बेचेको खुलासा भएको खुलेको छ । फेसबुक प्रयोगकर्ताका डाटाको चाेरीसम्बन्धी प्रकरण सेलाउन नपाउँदै ट्वीटरले पनि डाटा बेचेको खुलेको हो । माइक्रोब्लगिङ साइट ट्वीटरले क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई लाखौँ ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको खुलासा भएको छ । द सण्डे टेलिग्राफको रिपोर्ट अनुसार ट्वीटरले अलेक्जेन्डर कोगनलाई सन् २०१५ मा एक […]

२०७५ बैशाख २३ गते, आईतवार

मदिरा सेवन गरेपछि अंग्रेजी बोल्नुको कारण

काठमाडौं, २३ बैशाख । मानिसहरू सामान्यतः मदिरा सेवन गरेपछि अंग्रेजी बोल्ने गरेको तपाईले पनि ख्याल गर्नुभएको होला । विशेषगरी गैरअंग्रेजी भाषीहरू मदिरा सेवन गरेपछि अंग्रेजी भाषाको प्रयोग बढी गर्ने गर्दछन् । तर तपाई कुनै अन्य भाषामा बोल्ने कोशिस गर्नुहुन्छ भने तब कयौपटक तपाईका साथ यस्तो भएको होला । सही शब्द तपाईले मुस्किलले पाउनुहुनेछ र त्यसको […]

२०७५ बैशाख २३ गते, आईतवार