ट्वीटरद्वारा ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव
काठमाडौं, २१ बैशाख । फेसबुकबाट डाटा चोरी भएको घटना सार्वजनिक भएपछि अन्य सामाजिक संजाल तथा माइक्रो ब्लगिङ्ग साइटहरुले सतर्कता अपनाउन थालेका छन् । डाटा चोरी कै सम्भावनालाई मध्यनजर गर्दै माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ । सो कम्पनीले आफ्नो आधिकारिक ह्यान्डलबाट ट्वीट गर्दै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न […]
२०७५ बैशाख २१ गते, शुक्रबार