बिज्ञान तथा प्रबिधि

फेसबुकका संस्थापक जुकरवर्गले माफी मागे

काठमाण्डौ , २८ चैत । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै माफी मागेका हुन् । जुकरवर्गसँग अमेरिकाको दुईवटा संसदीय समितिको संयुक्त बैठकमा डाटा चोरीबारे स्पष्टिकरण लिइएको थियो । उनले आफ्नो कम्पनीमाथि मानिसको विश्वास कायम राख्नका […]

२०७४ चैत्र २८ गते, बुधबार

चट्याङका रोचक तथ्यहरू

काठमाण्डौ , २७ चैत । अहिले प्रि–मनसुन सक्रिय भइरहेको छ । यो बेला चट्याङ पर्ने क्रम निकै बढी हुन्छ । प्रत्येक समय गड्याङगुडुङको आवाज सुनिन्छ । बिजुली चम्केको दृश्य देख्नेबित्तिकै टिभी बन्द गर्ने गरिन्छ । किनकि यस्ता विद्युतीय सामग्रीमा चट्याङ पर्ने गर्छ । जान्नुहोस् चट्याङसँग जोडिएका केही रोचक तथ्यहरू– १. आकाशीय बिजुलीसँग सम्बन्धित अध्ययनलाई फुलमिनोलोजी […]

२०७४ चैत्र २७ गते, मंगलवार

अमलाको औषधीय गुण

काठमाण्डौ , २६ चैत । अमला नेपालमा पाइने एक किसिमको रूख हो । यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा […]

२०७४ चैत्र २६ गते, सोमबार

रुप्से झरनाबाट विद्युत उत्पादन गर्ने प्रस्ताव

काठमाडौं, २५ चैत । मुक्तिनाथ हाइड्रो पावर कम्पनी लिमिटेडले म्याग्दीको रुप्से झरनालाई असर गर्नेगरी झरनाबाटै विद्युत् उत्पादन गर्ने चलखेल गरेko छ । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित विश्वकै चर्चित रुप्से झरनालाई जोखिममा पारेर विद्युत् उत्पादन गर्ने प्रस्ताव पेश भएको छ । मुक्तिनाथ हाइड्रो पावर कम्पनी लिमिटेडले ४ मेगावाटको जलविद्युत आयोजना सञ्चालन तयारी गरेको हो । कम्पनीको प्रस्तावप्रति […]

२०७४ चैत्र २५ गते, आईतवार

तुलसीको औषधीय गुण

काठमाडौं, २४ चैत । तुलसी बहुउपयोगी एवं औषधीय गुणले सम्पन्न बनस्पति हो । तुलसीको यही विशेषताको लागि हिन्दू धर्मावलम्बीहरूले घर आँगनमा मठ बनाएर रोप्ने र पूजा गर्ने गर्दछन् । आयुर्वेदमा पनि तुलसीको विशेष महत्वको बारेमा उल्लेख गरेको पाइन्छ । धार्मिक आस्थाको हिसाबले यसलाई हिन्दूहरूले भगवान बिष्णुको अवतार माने तापनि तुलसीलाई एउटा वनस्पतिको रूपमा मात्र लिने […]

२०७४ चैत्र २४ गते, शनिबार

९ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी

काठमाडौं, २२ चैत । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ । बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी ८ करोड ७० लाख व्यक्तिको […]

२०७४ चैत्र २२ गते, बिहीबार

आज पनि मेघगर्जनसहित पानी पर्ने

काठमाडौं, २१ चैत । आज पनि देशभर मौसम बदली भै केही स्थानमा पानी पर्ने मौसमविदले बताएका छन् । मौसमविद शान्ति कँडेलले अनुसार आज पनि पूर्व र मध्य क्षेत्रको मौसम सामान्यतया बदली हुँदा पश्चिमको मौसम आंशिक बदली हुनेछ । काठमाडौं उपत्यका र आसपासमा अझै केही दिन पानी पर्ने उहाँले बताउनु भयो । बितेको २४ घण्टामा काठमाडौंमा […]

२०७४ चैत्र २१ गते, बुधबार

लाङटाङ राष्ट्रिय निकुञ्जमा ‘रियल टाइम स्मार्ट पेट्रोल’ प्रविधि

काठमाडौं, १९ चैत । निकुञ्ज क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गर्न लाङटाङ राष्ट्रिय निकुञ्जमा ‘रियल टाइम स्मार्ट पेट्रोल’ प्रविधि सुरु गरिएको छ । वनजन्य अवैध ओसारपसार नियन्त्रण र दुर्लभ वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्न महाहन्ट अप्रेसनमा यो प्रविधिले थप सहयोग गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले […]

२०७४ चैत्र १९ गते, सोमबार

काठमाडौंका बिभिन्न स्थानमा निःशुल्क वाईफाई

काठमाडौं, चैत १८ । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न स्थानहरुमा निःशुल्क वाइफाई इन्टरनेट सेवा संचालन गर्ने भएको छ । सेवा संचालनका लागि काठमाडौं महानगरपालिका र वल्र्ड लिङ्क प्राइभेट लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर भएको ६० दिनभित्र सेवा संचालनमा आइसक्न काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले काठमाडौंको रत्नपार्क, बसन्तपुर, हनुमानढोका, बालाजु बाइस धारा, […]

२०७४ चैत्र १८ गते, आईतवार

टेलिकमद्वारा ‘नमस्ते क्रेडिट’ शुरु

काठमाडौँ, १६ चैत । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ । टेलिकमद्वारा यहाँ आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरे । कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । […]

२०७४ चैत्र १६ गते, शुक्रबार