नढल्ने मोटरबाइक !

काठमाडौं, २९ कात्तिक । जर्मन अटो मेकर कम्पनी ‘बीएमडब्ल्यू’ ले नयाँ पुस्ताको मोटरबाइक निर्माणका लागि नयाँ सोच विकास गरेको छ । सामान्यतया मोटरसाइकल भन्नासाथ असुरक्षित सवारी साधन मानिन्छ । किनकि सामान्य लापरवाहीका कारण पनि ढल्ने भएका कारण यसबाट हुने दुर्घटनाले मानवीय क्षति बढाउँछ । तर ‘बीएमडब्ल्यू’ ले मोटरसाइकलमा रहेको यही कमजोरीलाई हटाउनेगरी आफ्नो योजना बनाएको […]
२०७३ कार्तिक २९ गते, सोमबार