बिज्ञान तथा प्रबिधि

लोडसेडिङ घट्यो

काठमाडौं, २७ साउन । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ कटौती गरेको छ । परिवर्तित तालिकाअनुसार अब सातामा साढे ४८ घण्टा विद्युतभार कटौती हुने छ । यसअघि हप्तामा ६३ घण्टा विद्युतभार कटौती हुँदै आएको थियो । प्राधिकरणका अनुसार अब हप्तामा एक दिन ६ घण्टा, एक दिन सात घण्टा, दुई दिन ८ घण्टा र तीन दिन साढे ६ […]

२०७३ श्रावण २७ गते, बिहीबार

‘होम मेड’ बाइक !

काठमाडौं, २५ साउन । भारतका रणजीत रंधवाले अरुले फालेका सामानबाट बाइक निर्माण गर्ने अठोट गरे । बाइक रिपेयर वर्कसप सञ्चालन गर्दै आएका उनका लागि यो अनौठो कुरा थिएन । बाइकको पछाडीपट्टीको पाङ्ग्रामा उनले जीपको टायर राखे । पेट्रोल ट्यांकका रुपमा दुध बोक्ने भाँडोलाई प्रयोग गरे । सीटका रुपमा उनले फलामे तावालाई प्रयोग गरे । यसैगरी […]

२०७३ श्रावण २५ गते, मंगलवार

टेलिकमका १० वटा ‘बिटिएस टावर’ बन्द

काठमाडौ, २४ साउन । बागलुङको पश्चिम भेगमा टेलिकमका १० वटा ‘बिटिएस टावर’ विद्युत् अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ । टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित बनेको छ । दुई साताअघिको बाढीले २० वटा लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध छ । टेलिकमको ल्यान्ड फोन, […]

२०७३ श्रावण २४ गते, सोमबार

बैज्ञानिकलाई फाँसी !

काठमाडौँ, २३ साउन । इरानको परमाणु कार्यक्रमबारे महत्वपूर्ण जानकारी राख्ने एक इरानी बैज्ञानिकलाई फाँसी दिइएको छ । अमेरिकी हिरासतबाट भाग्नु भएका बैज्ञानिक शाहराम अमिरीलाई इरानी प्रहरीले पक्राउ गरेका थिए । इरानको परमाणु कार्यक्रमबारे अमेरिकालाई सूचना दिएको आरोपमा उहाँलाई फाँसी दिइएको हो । सन् २००९ बाट सम्पर्कविहीन भएका बैज्ञानिक शाहराम अमिरीलाई अमेरिकी गुप्तचर संस्था सीआइबीले नियन्त्रणमा […]

२०७३ श्रावण २३ गते, आईतवार

एप्पललाई भारतमा समस्यै–समस्या

काठमाडौं,२२ साउन । पहिलोपटक आइफोनको बिक्री घटेर चिन्तित भएका एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कूकले भारतीय बजारमा आक्रामक बिक्री शैली अवलम्बन गर्ने सोचमा पुगेका छन् । विश्वमै तेस्रो ठूलो फोन बजारमा मानिएको भारतमा गरिएको एक अनुसन्धानले कूकलाई भारतमा केही गर्ने अवसर दिएको छ । दोस्रो चौमासिकमा भारतमा निकासी भएका ३ करोड ७ लाख स्मार्टफोनमध्ये एप्पलको […]

२०७३ श्रावण २२ गते, शनिबार

चीनद्वारा हजारौ वेबसाइट बन्द

काठमाडौँ, २१ साउन । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६१२ वेबसाइटलाई बन्द गराएको छ । यीमध्ये ८११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ । बितेका छ महिनामा यौन उत्तेजना गराउने खालका करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो […]

२०७३ श्रावण २१ गते, शुक्रबार

७२ फिट अग्लो र २६ फिट चौडाई लामो बस !

काठमाडौं, २० साउन । चीनको हेबेई प्रान्तमा एउटा यस्तो बस परीक्षण गरिएको छ, जुन यति विशाल छ कि बसभित्रबाट कार पनि निस्कन सक्छ । यो बस दुई मिटर अग्लो ट्रान्जिट एलिभेटेड बस (टीइबी) हो । यो बस बिजुलीबाट चल्छ । यसमा एकपटकमा ३०० यात्रु सवार हुन सक्छन् । यो बस ७२ फिट अग्लो र २६ […]

२०७३ श्रावण २० गते, बिहीबार

रोबोटले बनाए विश्व कीर्तिमान

काठमाडौ, १७ साउन । चीनमा एक हजार सातवटा रोबोटले एकसाथ नृत्य गरेर विश्व कीर्तिमान बनाएका छन् । चीनको शानदोङ्ग सहरमा शनिबार आयोजना गरिएको विशेष कार्यक्रममा रोबोटको सामूहिक नृत्य प्रदर्शन गरिएको थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा एक हजार सातवटा रोबोटले एक मिनेट नृत्य गरेका थिए । ४३.८ सेन्टीमिटर लम्बाईका रोबोटलाई […]

२०७३ श्रावण १७ गते, सोमबार

पश्चिमी क्षेत्रमा अझै केही दिन वर्षा हुने, बाढीपहिरोबाट सतर्क रहन आग्रह

काठमाडौँ, १६ साउन । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ । एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी साउन १३ गतेसम्म ७५ जनाको मृत्यु, ३१ जना […]

२०७३ श्रावण १६ गते, आईतवार

अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबोट

काठमाडौं, १५ साउन । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत, खुर्कोटबगैंचा कक्षा–९ मा अध्ययरत् अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् । अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रीबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका छन् । विज्ञानका पास्कल र न्युटनको […]

२०७३ श्रावण १५ गते, शनिबार