लाइसेन्स लिन महिनौँ कुर्नुपर्ने
काठमाडौँ, ९ साउन । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चारपाङ्ग्रे सवारी साधनको चालक अनुमति पत्र (लाइसेन्स) लिनेको अत्यधिक भीड भएपछि महिनौँ कुर्नुपर्ने अवस्था आएको छ । चारपाङ्ग्रे सवारी साधनको लाइसेन्स लिनेको भीड बढेपछि कार्यालयले भदौ ३१ गतेसम्मको फारम लिइसकेकाले नयाँ फारम बुझाउनेले भदौ महिनाभरि पनि पालो नपाउने भएका छन् । विगत तीन महिनादेखि लाइसेन्स लिनेको चाप […]
२०७३ श्रावण ९ गते, आईतवार