बिज्ञान तथा प्रबिधि

सुबिसुले ल्यायो ‘नयाँ वर्षको बहार’ योजना

काठमाडौं, ३० चैत । सुबिसु केवलनेट (प्रा.) लि ले नयाँ वर्ष २०७३ को अवसरमा ‘सुबिसु नयाँ वर्षको बहार’ योजना ल्याएको छ। केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक सो कम्पनीको ‘नयाँ वर्षको बहार’ योजना अन्तर्गत ग्राहकलाई Clear TV Set Top Box, Cable Modem with Inbuilt Wireless Router, Fiber Modem र TV Receiver निःशुल्क प्रदान गर्ने […]

२०७२ चैत्र ३० गते, मंगलवार

थप सात आकासे पुल बनाइँदै

काठमाडौँ, २९ चैत । काठमाडौँ महानगरपालिकाले यात्रुको बढी चाप हुने स्थानमा थप सात आकासे पुल निर्माण गर्ने भएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार यात्रुको चापसँगै हुने गरेको दुर्घटना कम गर्न पुल निर्माण गर्न लागिएको हो । अहिले काठमाडौँका बानेश्वर, महाराजगन्ज, त्रिचन्द्र, चाबहिल, त्रिपुरेश्वर लगायत स्थानमा आकासे पुल बनाउने तयारी छ । त्यसमध्ये […]

२०७२ चैत्र २९ गते, सोमबार

एचपीले ल्यायो विश्वकै सबैभन्दा ‘स्लिम’ ल्यापटप

काठमाडौं । अमेरिकी कम्पनी एचपीले विश्वको सबैभन्दा पातलो ल्यापटप स्पेक्टर १३ बजारमा ल्याएको छ। १३.३ इञ्जको स्क्रिन भएको यो ल्यापटप १०.४ एमएम पातलो छ। एचपीले यो ल्यापटपमा एउटा मोडिफाई लोगो समावेश गरेको छ। यो लोगो एचपीले यही ल्यापटका लागि विशेष डिजाइन गरेको हो। विन्डोज १० अपरेटिङ सिस्टममा चल्ने यो ल्यापटपमा फूल एचडी डिस्प्ले हेर्न सकिनेछ। […]

२०७२ चैत्र २८ गते, आईतवार

हुवाइले डुअल– क्यामरासहितको मोबाइल ल्याउने

काठमाडौँ, २८ चैत । हुवाइले डुअल–क्यामरासहितको एन्ड्रोइड स्मार्टफोन चाँडै नै ल्याउने भएको छ । डुअल–क्यामरा प्रविधि प्रयोग गरिएको हुवाइको नयाँ स्मार्टफोन पि ९ बाट फोटो खिचेपछि त्यसलाई रिफोकस गर्न सकिन्छ । चिनियाँ प्रविधि फर्म र जर्मनको क्यामरा उत्पादक लेइकासँगको सहकार्यमा हुवाइले नयाँ स्मार्टफोनमा डुअल–क्यामरा प्रविधि जडान गरेको हो । हुवाइको पि ९ मोबाइलले ठूलो लेन्स […]

२०७२ चैत्र २८ गते, आईतवार

मोबाइल ब्लक हुनबाट जोगिने भए…

काठमाडौँँ । आगामी बैशाख १ गतेदेखि अबैध रुपमा आयात गरिएका वा विदेशबाट ल्याइएका मोबाइल फोन नेपाल दूरसञ्चार प्राधिकरणले ब्लक गर्दैछ । यो कार्यान्वयन भएको अवस्थामा अब आईएमइआई नम्बर नभएका मोबाइल स्वतस् ब्लक हुन्छ । प्रधिकरणले बढ्दो आपराधिक क्रियाकलाप नियन्त्रण, डिभाइस ट्र्याक तथा ब्लक गर्न, चोरी भएका मोबाइल पत्ता लगाउन, राष्ट्रिय सुरक्षा कायम गर्न, अबैध मोबाइल […]

२०७२ चैत्र २६ गते, शुक्रबार

रोबोटलाई वेटर्स बनाउदा …

काठमाडौं । दक्षिण चीनको ग्वांगजु क्षेत्रको तीन रेष्टुरेन्टले रोबोट वेटर्सलाई रोजगारी दिन महंगो सावित भएको छ। वर्कर्स डेलीका अनुसार यी तीनमध्ये दुई वटा रेष्टुरेन्ट बन्द भइसकेको छ। तेस्रोले पनि सबै रोबोट्स हटाएर मानिसलाई रोजगारी दिन सुरु गरेको छ। यद्यपि रोबोट वेटर ग्राहकलाई रेष्टुरेन्टमा आकर्षित गर्ने राम्रो पहल थियो । तर, कर्मचारीहरुका अनुसार खाना पस्कने र […]

२०७२ चैत्र २५ गते, बिहीबार

असारदेखि फोहोरबाट बिजुली

काठमाडौँ । काठमाडौँं महानगरपालिकाले चालु आर्थिक वर्षको अन्त्यसम्म काठमाडौँंमा फोहरबाट बिजुली निकाल्न सुरु गर्ने जनाएको छ । नमुना परियोजनाका रुपमा स्थापना हुने बिजुली निकाल्ने प्लान्ट आगामी असारसम्म सञ्चालनमा ल्याउने महानरपालिकाको जनाएको छ । भारतबाट बिजुली निकाल्ने मेसिन किनेर ल्याउने तयारीलाई अन्तिम चरणमा पु¥याएको महानगरका प्रमुख कार्यकारी रुद्रसिंह तामाङले बताए । तामाङ नेतृत्वको टोलीले फोहरबाट बिजुली […]

२०७२ चैत्र २३ गते, मंगलवार

जुम्लाका १४ हजार घरधुरीमा सुधारिएको चुलो

काठमाडौ, २२ चैत । जुम्लामा १४ हजार ३१० घरधुरीमा सुधारिएको चुलो रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला विकास समिति वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखा कार्यालय जुम्लाले हालसम्म १४ हजार बढी सुधारिएको चुलो वितरण भएको तथ्याङ्क देखाएको हो । विभिन्न सङ्घ, संस्था तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा विभिन्न आर्थिक वर्षमा गरी १४ हजार चुलो […]

२०७२ चैत्र २२ गते, सोमबार

द्रुत–गतिको जलवायु नियन्त्रण प्रयास

काठमाडौं, २१ चैत । हाम्रो जलवायु परिवर्तनसँग अनुकुलन क्षमता वृद्धि गर्न र विश्व अर्थतन्त्रलाई अकार्बनीकरण (डिकार्बनाइजिङ) गर्ने मार्ग र उद्देश्य निर्धारण गर्न सन् २०१५ डिसेम्बरमा पेरिसमा विश्वका नेताहरु सहमत भए । यो जलवायु परिवर्तन नियन्त्रण सम्बन्धमा कोशेढुङ्गा थियो तर शुरुवात मात्रै थियो । हरेक देश, शहर, निजीक्षेत्र, नागरिकको समर्थनबाट द्रुत गतिमा आफ्ना प्रतिज्ञाहरु पूरा गर्न […]

२०७२ चैत्र २१ गते, आईतवार

के हो ड्रोन क्यामेरा ?

काठमाडौँं । ड्रोन क्यामेरा हेलिकप्टर जस्तै आकाशमा उडेर तस्बिर लिन सक्ने क्यामरा हो । यसको नाम भाले मौरीको नामबाट राखिएको हो । भाले माहुरीलाई ड्रोन भनिन्छ । यसलाई रिमोट कन्ट्रोलबाट जमिनमै बसेर आपूmले चाहेको क्षेत्रमा उडाएर तस्बिर तथा भिडियो खिच्न सकिन्छ । यस्तो क्यामेरालाई मोबाइल वा ट्वलेटको अपरेटिङ सिस्टम आइओएस तथा एन्ड्रोइडबाट पनि नियन्त्रणमा राखेर […]

२०७२ चैत्र २० गते, शनिबार