नेपालमै भेटियो फलाम खानी
काठमाडौ । नेपालमा अहिलेसम्मकै ठूलो फलाम भण्डार भनेर पत्ता लागेको नवलपरासीको धौवादीमा खानी तथा भूगर्भ विभागका भूगर्भविद्हरु (जिओलोजिस्ट) विस्तृत अध्ययनका लागि खटिएका छन् । छ वर्ष अगाडि यहाँ ठूलो फलाम भण्डार पत्ता लागेपछि खानी तथा भूगर्म विभागका अधिकारीसमेत आश्चर्यमा परेका थिए । कोइलालगायतका खनिज खोज्न त्यहाँ पुगेका उनीहरूले एकै ठाउँमा २० करोड टन फलामको सम्भावना […]
२०७२ चैत्र ४ गते, बिहीबार