मनसुन बाहिरियो

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार अन्य भूभागमा मनसुनको प्रभाव कायम छ । बाँकी क्षेत्रहरूबाट पनि मनसुन बाहिरिन अब धेरै दिन नलाग्ने उनले बताए ।पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ । नेपालमा एक दिन ढिला गरी जुन १४ (जेठ ३१ […]
२०८० आश्विन २० गते, शनिबार