बिज्ञान तथा प्रबिधि

वाईफाई ७ सार्वजनिक !

काठमाडौँ । अन्तर्राष्ट्रिय वाइफाइ ब्रान्ड कन्सोर्टियमले एआर/भिआर, गेमिङ र फोरके/एटके भिडियो स्ट्रिमिङ जस्ता प्रविधिहरूको अनुभव र सिमलेस कनेक्टिभिटी सुधार गर्न आफ्नो नवीनतम वाईफाई ७ स्टयाण्डर्ड सुरु गरेको छ । यो अर्को पुस्ताको वाइफाइ संसारको भविष्य हो, जसमा तपाईंले कम विलम्बता र उत्कृष्ट ट्रान्सफर स्पीड पाउनुहुनेछ । यो प्रविधि मिक्स्ड रियालीटी डिभाइस र एटके स्ट्रिमिङका लागि […]

२०८० पुष २९ गते, आईतवार

कामपाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माघ २ गतेबाट ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो । गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य लिएको छ […]

२०८० पुष २९ गते, आईतवार

सोमबारदेखि वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव परेको जनाएको छ । जसका कारण पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको […]

२०८० पुष २९ गते, आईतवार

नेपाल टेलिकमद्वारा ‘विन्टर अफर २०८०’ सार्वजनिक

काठमाडौँ । नेपाल टेलिकमले ‘विन्टर अफर–२०८०’ सार्वजनिक गरेको छ । २७ पुसदेखि लागु हुने गरी सार्वजनिक गरिएको अफरमा फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको कम्पनीले बताएको छ । जस अनुसार १ दिनका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछन् ।त्यसैगरी ७ दिनका लागि१०९ रुपैयाँमा ५ जीबी र २८ दिनका […]

२०८० पुष २७ गते, शुक्रबार

आज भूतप उल्का वर्षा !

काठमाडौँ । आज सन् २०२४ को पहिलो उल्का वर्षा हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ । भट्टराईले भने -“ती उल्का वर्षाको स्रोत भूतप नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको । ”भूतप उल्का वर्षा […]

२०८० पुष १९ गते, बिहीबार

आज बेलुका उल्का बर्षा, नेपाली आकासवाट पनि देखिने

काठमाडौँ । नेपाली आकासवाट पनि आज बेलुका उल्का बर्षा देखिने भएको छ । आकाश खुलेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिने खगोलविदले बताएका हुन । आज रातपछि बिहानीपख ३–४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने र उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिने खगोलविदको भनाइ छ । संसारका सबै […]

२०८० मंसिर २८ गते, बिहीबार

तीन इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले युटिएलसहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ ।युनाइटेड टेलिकम लिमिटेड (युटिएल), म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको प्राधिकरणले जनाएको छ । यी तीन वटै सेवा प्रदायक कम्पनीहरुले तोकिएको समय अवधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले […]

२०८० मंसिर २८ गते, बिहीबार

चीनद्वारा विश्वको सबैभन्दा गहिरो प्रयोगशाला निर्माण

काठमाडौँ । चीनले विश्वको सबैभन्दा गहिरो प्रयोगशाला निर्माण गरेको छ। जसको गहिराई २४ सय मिटर अर्थात् पृथ्वी भन्दा २.४ किलोमिटर तल छ। यो प्रयोगशालामा चीनले पनि काम सुरु गरेको छ। चीनले ‘डार्क म्याटर’ को खोजीमा पृथ्वीको गहिराइसम्म पुगेको दाबी गरिरहेको छ।कालो पदार्थ अझै पनि वैज्ञानिकहरूको लागि रहस्य बनेको छ। सम्पूर्ण संसार कालो पदार्थबाट बनेको मानिन्छ। […]

२०८० मंसिर २२ गते, शुक्रबार

चीनद्वारा नयाँ पुस्ताको सुपर कम्प्युटर अनावरण

काठमाडौँ । चीनले नयाँ पुस्ताको सुपर कम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् । राष्ट्रिय सुपर कम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको अनावरण गरेको हो । सेन्टरका निर्देशक लू युटाङका अनुसार नयाँ कम्प्युटरले सिपियु, कम्प्युटिङ, नेटवर्क, स्टोरेज र एप्लिकेसनजस्ता क्षमतामा विश्वको […]

२०८० मंसिर २१ गते, बिहीबार

‘पोड वे’ भित्र्याउने तयारी

काठमाडौँ । यातायातको क्षेत्रको नयाँ प्रविधि आकाशमा गुड्ने कार तथा स्काई कार भनेर चिनिने ‘पोड वे’ नेपालमा भित्रिने तयारीमा छ । दुई जनादेखि ४२ जनासम्म एकै चोटी सवार हुन सकिने उक्त प्रविधि केही समयको अन्तरालमै नेपालमा विकास तथा विस्तार हुन लागेको पोड वे कम्पनीले जनाएको छ । तार प्रविधिमा सञ्चालन हुने उक्त प्रणालीको दुई पोलबीचको […]

२०८० मंसिर २० गते, बुधबार