सोमबारदेखि वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव परेको जनाएको छ । जसका कारण पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको […]
२०८० पुष २९ गते, आईतवार