‘आइटी अवरोधका कारण संसारभरका ८५ लाख कम्प्युटरमा काम रोकियो’

२०८१ श्रावण ६ गते, आईतवार


काठमाडौँ । माइक्रोसफ्टले शुक्रबार आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम गर्न छाडेको जनाएको छ । कम्पनीका उपाध्यक्ष डेभिड वेस्टनले एक ब्लग पोष्टमा भनेक छन – ‘हामीले हाल ८.५ मिलियन विन्डोज उपकरणहरू क्राउडस्ट्राइक अपडेटबाट प्रभावित भएको अनुमान गरेका छौं। यो संख्या विश्वभरका विन्डोज मेसिनको एक प्रतिशत भन्दा कम छ।’ – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु