बिज्ञान तथा प्रबिधि

अमेरिकी नौसेनाको प्रमुखमा पहिलो पटक महिला चयन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नौसेनाको प्रमुखमा पहिलो पटक महिलालाई चयन गरेका छन । रक्षामन्त्री ललोइड अस्टिनले पेश गरेका विभिन्न विकल्प मध्ये राष्ट्रपति बाइडेनले एडमिरल लिजा फ्राञ्चेटीलाई पनि नौसेना प्रमुखका लागि छनौट गरेका हुन् ।नौसेना प्रमुखमा फ्राञ्चेटी निश्चित भए अमेरिकी सेनाको संयुक्त सेना प्रमुख सदस्य बन्ने उनि पहिलो महिला हुन् । सन् १९८५ मा […]

२०८० श्रावण ७ गते, आईतवार

चीनद्वारा दोस्रो अल्ट्रा डिप ड्रिलिंग परियोजना सुरु

काठमाडौं । यस वर्षको मे महिनामा पृथ्वीको आन्तरिक संरचना अध्ययन गर्ने नाममा करिब १०,००० मिटर गहिरो ड्रिल गरिसकेपछि चीनले यस वर्ष दोस्रो अल्ट्रा डिप ड्रिलिंग परियोजना सुरु गरेको छ। तर, यसपटक चिनियाँ परियोजनाको उद्देश्य भने फरक रहेको छ। चीनले पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्यासको भण्डार पत्ता लगाउने प्रयास गरिरहेको छ। चीनको समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट […]

२०८० श्रावण ६ गते, शनिबार

‘विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्नेचेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठनको विश्व तापमान वृद्धिमामिला वरिष्ठ सल्लाहकार जोन नायरनले जेनेभामा पत्रकारहरूसँग भने , “यी घटनाहरू तीव्रतामा बढ्दै जानेछन् र विश्वले थप तीव्र गर्मीको लागि तयारी गर्न आवश्यक छ […]

२०८० श्रावण ३ गते, बुधबार

आज भारी वर्षाकाे संभावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। साथै थोरै भू-भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा […]

२०८० श्रावण २ गते, मंगलवार

सशुल्क प्रसारण हुने विदेशी टेलिभिजन च्यानल बन्द !

काठमाडौं । सूचना तथा प्रशारण विभागले आजदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको विभागले जनाएको हो । विभागका अनुसार उपभोक्ताको हितका लागि ल्याइएको शुल्कको प्रावधानलाई वितरकले बेवास्ता गरेपछि यस्तो स्थिति आएको […]

२०८० श्रावण १ गते, सोमबार

१ साउनदेखि सबै विदेशी च्यानल बन्द हुने !

काठमाडौं । सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै आगामी साउन १ गते अर्थात सोमबारदखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था आएको जनाएको छ । विभागले ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएको भन्दै सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको जनाएको […]

२०८० असार ३० गते, शनिबार

भारतद्वारा चन्द्रयान-३ प्रक्षेपण

काठमाडौँ । भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । भारतले शुक्रबार अपरान्ह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान प्रक्षेपण गरेको हो । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको भारतसँग ‘कट–प्राइस एयरोस्पेस’ कार्यक्रम छ, जुन विश्वव्यापी अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षमा पुग्न पाएको सफलतापछि द्रूत गतिमा बन्द […]

२०८० असार ३० गते, शनिबार

आज भारी वर्षाकाे संभावना, सचेत रहन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा पनि भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का […]

२०८० असार २९ गते, शुक्रबार

सामाजिक सञ्जाललाई मर्यादित बनाउन नियमन गरिने !

काठमाडौँ । राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन आवश्यक नियमन गरिने बताएकी छन् । मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्र्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याई मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताएकी हुन् । उनले आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस […]

२०८० असार २८ गते, बिहीबार

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड १० लाख नाघ्यो !

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार अनलाइन कारोबार गर्ने ग्राहकको संख्या बढेसँगै मोबाइल बैंकिङ प्रयोगकर्ता उल्लेख्य संख्यामा वृद्धि भएको छ। पछिल्लो १ महिनामा मात्रै सवा ३ लाख बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएको छ। गत वैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७ लाख ६३ हजार ३४६ रहेको थियो। जेठमा यो संख्या बढेर २ करोड १० […]

२०८० असार २६ गते, मंगलवार