माइक्रोम्याक्सको नयाँ स्मार्टफोन बजारमा
काठमाडौं । भारतीय मोबाइल ब्रान्ड माइक्रोम्याक्सले नयाँ माइक्रोम्याक्स डुडल फोर (क्यू३९१) नेपाली बजारमा ल्याएको छ । यसमा एन्ड्रोइड ५.० लोलिपपको अपरेटिङ सिष्टम प्रयोग गरिएको छ । त्यस्तै, शक्तिशाली अपरेटिङ सिस्टमका रहेको यस फोनमा १.३ गीगाहर्ज क्वाड कोर एआरएम कोर्टेक्स ए७ प्रोसेर रहेको छ । जसले गेम खेल्न र एपहरु चलाउन सहज बनाउने छ । यस […]
२०७२ असार १८ गते, शुक्रबार