दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा सवार सबैको मृत्यु
काठमाडौं, २ जेष्ठ । बैशाख २९ गतेदेखि हराइरहेको अमेरिकी हेलिकप्टर दूर्घटनाग्रस्त अवस्थामा दोलखा र सिन्धुपाल्चोकको सिमानामा पर्ने घोर्थली गाविस र मार्मिङबीचको उच्च पहाडमा फेला परेको छ । कालिञ्चोक मन्दिरदेखि उत्तरपश्चिमको ११ हजार २ सय फिट अग्लो पहाडमा ठोक्किँदा हेलिकप्टरमा रहेका सबै आठ जनाको निधन भएको नेपाली सेनाले जनाएको हो । नेपाल प्रहरीले दुर्घटनास्थलको जानकारी पाएपछि […]
२०७२ जेष्ठ २ गते, शनिबार