काबेलीको परिक्षण प्रसारण सुरु
काठमाडौं, भदौ १२ । १ सय ३२ के.भी.ए क्षमताको काबेली करिडोर प्रशारण लाइनको परिक्षण प्रसारण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणले करिडोर सम्पन्न भएपछि इलाममा सानीमा माई हाइड्रो पावरद्वारा उत्पादित २२ मेगावट विद्युत पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिने काबेली करोडोरका प्रवन्ध निर्देशक वसन्त कुमार नेम्बाङले जानकारी दिए । उनका अनुसार इलामको गोदकदेखि झापाको दमकसम्म […]
२०७२ भाद्र १२ गते, शनिबार