आज २१ औं तामाङ प्रशारण दिवस
काठमाडौ, १ भदौ । आज २१ औं तामाङ प्रशरण दिवस । तामाङ सन्चारकर्मीहरुले विविध कार्यक्रमको आयोजना गरि मनाउदैछन् । विक्रम सम्वद २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रशरण भएको दिनको सम्झनामा तामाङ सन्चारकर्मीहरुले तामाङ प्रशरण दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा तामाङ सन्चारकर्मीहरुको साझा संगठन तामाङ सन्चार समुह केन्द्रिय […]
२०७२ भाद्र १ गते, मंगलवार