बेरेर बोक्न मिल्ने टेलिभिजन
काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा एकपछि अर्को नौला आविस्कार हुँदै गएका छन् । कुनै समय घरको बैठक कोठामा ठूलो टेलिभिजन राखेर हेरिन्थ्यो । टेलिभिजन राख्न ठूलै र बलियो टेबल आवश्यक पथ्र्यो । पछि भित्तामा लपक्क टाँसेर हेर्ने टेलिभिजन आयो । टेलिभिजन उत्पादक कम्पनी एलजीले पछिल्लो समय पेपरजस्तै बेरेर खल्तीमा हाल्ने किसिमको टेलिभिजन ल्याएको छ । […]
२०७१ श्रावण १० गते, शनिबार