सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक

काठमाडौं, १० भदौ – चिनियाँ मोबाइल कम्पनी बिवोले संसारकै सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक गरेको छ ।बिवोले ५ दशमलव ७५ मिलिमिटर मोटाई भएमो बिवो एक्स थ्री मोबाइल बजारमा ल्याएको हो ।यो फोनमा ५ इन्चको स्क्रिन रहेको छ भने १ दशमलव ५ गिगाहर्ज कार्ड कोर मिडियाटेक प्रोसेसर रहेको छ ।बिवो एन्ड्रोइडको ४ दशमलव २ को जेलिबीन सफ्टवेयरमा […]
२०७० भाद्र १० गते, सोमबार