एप्पल र सामसङ झगडा बल्झियो
लन्डन, २७ – कार्तिक एप्पल र सामसङ स्वामित्वको अधिकार (पेटेन्ट) का विषयमा अदालत गएका छन् ।२०१२ अगस्टमा एक अदालतले सामसङलाई एप्पलको ६ वटा पेटेन्ट छेडखानी गरेको आरोपमा ठूला क्षतिपूर्ति तिराएको थियो ।एक अर्ब अमेरिकी डलरको क्षतिपूर्ति दिन भनिएपछि एप्पलले ज्यादै ठूलो विजय पाएको थियो । यस्ता मुद्दा दुवै कम्पनीले विश्वका विभिन्न अदालतमा एक अर्काविरुद्ध लडिरहेका […]
२०७० कार्तिक २७ गते, बुधबार