आईसीटी एक्स्पो चैत २७ देखि
काठमाडौँ । आईसीटी एसोसियन अफ नेपालले चैत २७ देखि ३१ गतेसम्म राजधानीमा छौठौँ आईसीटी इलोक्ट्रोनिक्स ब्रान्डिङ एक्स्पो २०१३ आयोजना गर्ने भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना गरिने छौठौँ आईसीटी इलोक्ट्रोनिक्स ब्रान्डिङ एक्स्पो २०१३ र आईसीटी टे्रड फेयरमा साना तथा ठूला गरी ९९ वटा स्टलहरू समावेश गरिने छन् । सूचना प्रविधिसम्बन्धी नयाँ आविस्कारका बारेमा नेपाली उपभोक्तालाई […]
२०६९ चैत्र १७ गते, शनिबार