थप चार घण्टासम्म लोडसेडिङ थपिन सक्ने थप चार घण्टासम्म लोडसेडिङ थपिन सक्ने
काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले ‘मेन इनलेट भल्ब’मा समस्या देखिएपछि मर्मतका लागि विद्युत गृह बन्द गर्ने भएको छ । मर्मतका लागि कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको विद्युतगृह ८ दिन पूर्णरुपमा बन्द गरिने भएको छ । ‘मेन इनलेट भल्ब’ मर्मत गर्न प्राधिकरणले आगामी फागुन १८ गतेदेखि विद्युतगृह बन्द गर्ने तयारी गरेको छ । विद्युतगृह गत बर्षनै मर्मत […]
२०६९ फाल्गुन ८ गते, मंगलवार