अमेरिकी सेनाद्वारा एलन मस्कको स्पेस एक्सको योजना रोक !
काठमाडौं । विश्वकै सबैभन्दा धनी अर्बपति एलन मस्कको कम्पनी ‘स्पेस एक्स’ ले अमेरिकाको टेक्सास प्रक्षेपण स्थल विस्तार गर्न राखेको आवेदनमाथि पुनरवलोकन गर्ने कामलाई अमेरिकी आर्मी कोर्प्स अफ इन्जिनियर्सले रोकेको ब्लुमबर्ग न्युजले जनाएको छ । स्पेसएक्सले आफ्नो स्टारवेस नामक अन्तरिक्ष कार्यक्रम परिसरमा अर्को प्रक्षेपण तथा अवतरण प्याड निर्माण गर्न चाहेको हो । यूएस आर्मी कोर्प्सले स्पेस […]
२०७८ चैत्र २५ गते, शुक्रबार