मनसुन पूर्णरुपमा बाहिरियो
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार यो वर्षको मनसुन सोमबार बेलुकावाट पूर्ण रुपमा बाहिरिएको छ । यो वर्ष औसत भन्दा ९ दिन ढिला गरी मनसुन नेपालबाट बहिर्गमन भएको हो । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको शुक्रबार नेपालका केही क्षेत्रबाट मनसुन बाहिरिएको थियो । महाशाखाका […]
२०७८ आश्विन २६ गते, मंगलवार