इन्टरनेटको मूल्य १३ प्रतिशतले बृद्धि
काठमाडौं, १ साउन । सरकारले इन्टरनेट सेवा प्रदायकहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले आजबाट इन्टरनेटको मूल्य वृद्धि गरेका छन् । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानको निर्णयअनुसार मुलुकभरका सेवा प्रदायकहरुले १३ प्रतिशत मूल्य वृद्धि गरेका हुन् । सरकारले वृद्धि गरेको १३ प्रतिशत शुल्क उपभोक्ताबाटै उठाउने निर्णय आइस्पानले गरेको हो । संसद्ले पारित […]
२०७६ श्रावण १ गते, बुधबार