टेलिकमले फोरजी सेवा सन्चालन गर्ने
काठमाण्डौं , १३ असोज । नेपाल टेलिकमले आउँदो बुधबारदेखि फोरजी सेवा सन्चालन गर्ने जनाएको छ । टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । टेलिकमले काठमाडौँमा कार्यक्रमको आयोजना गरी फोरजी सेवा विस्तार भएको घोषणा गर्ने जनाइएको छ । टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोर जी […]
२०७६ आश्विन १३ गते, सोमबार