पुष १० गते खण्डग्रास सूर्य ग्रहण
काठमाडाैँ, ३ पुष । आउदो पुष १० गते यस वर्षकाे अन्तिम सूर्य ग्रहण- खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । नेपाली समय अनुसार बिहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहण असरकारक हुने ज्योतिषी दीपक सुवेदीले बताए । ज्यो. सुवेदीले यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने बताए । यसै पनि ग्रहण संक्रमणकारक हुने […]
२०७६ पुष ३ गते, बिहीबार