इन्टरनेट प्रयोगकर्ताको संख्या ४ अर्ब भन्दा बढी
काठमाडौँ, १५ मंसिर । प्रविधिको विकाससँगै इन्टरनेट प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दो छ । हालै सार्वजनिक तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्य ४ अर्ब बढी छ । जसमा आधाभन्दा बढी महिला पहुँच बाहिर रहेको देखाइएको छ । आधाभन्दा बढी महिलाहरुले इन्टरनेट प्रयोग नगर्ने तथ्यांकले देखाएको छ । यसले डिजिटल टेक्नोलोजीहरुको शक्तिबाट अझै महिलाहरुले फाइदा लिनबाट बञ्चित रहेको […]
२०७६ मंसिर १५ गते, आईतवार