जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल
काठमाडौं , १५ पुष । चीनमा पहिलो पटक सम्पादित जीनसहित बच्चाहरूको जन्म गराएको दाबी गर्ने एक वैज्ञानिकलाई तीन वर्ष जेल सजाय सुनाइएको छ। ख जिएन्क्वे नामक ती वैज्ञानिकले एआईभीको सङ्क्रमणबाट जोगिने गुण विकास गर्न भ्रूणको जीन सम्पादन गरी बच्चा जन्माएको बताएका थिए। चीनको एउटा अदालतले मानवभ्रूणमा आफूखुसी प्रयोग गर्न लगाइएको प्रतिबन्धको खले उल्लङ्घन गरेको ठहर […]
२०७६ पुष १५ गते, मंगलवार