बिज्ञान तथा प्रबिधि

आज पूर्वी र मध्य पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं, ५ फागुन । मौसम पूर्वानुमान महाशाखाले आज देशको पूर्वी र मध्य पहाडी भू–भागमा सामान्यतया बदली रहने जनाएको छ । पूर्वी र मध्य पहाडी भू–भागका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । बाँकी भागको मौसम आंशिक बदली रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा आज आंशिक बदलीको सम्भावना रहेको छ ।

२०७६ फाल्गुन ५ गते, सोमबार

टेलिकमद्वारा विन्टर अफर ‘पोष्टपेड प्याक’ सार्वजनिक

काठमाडाैँ, १० माघ । नेपाल टेलिकमले विन्टर अफर अन्तर्गत ‘पोष्टपेड प्याक’ सार्वजनिक गरेको छ । भ्वाइस, डाटा र एसएमएस सहितको तीनवटा कम्बो प्याक सार्वजनिक गरेको छ । टेलिकमका पोष्टपेड ग्राहकले पाँचसय रुपैयाँमा तीस दिनको लागि तीनसय ९० मिनेट नेट टक टाइम, सय मिनेट अल नेट टक टाइम, ५०० एमबी डेटा र सय एसएमएस प्राप्त गर्न […]

२०७६ माघ १० गते, शुक्रबार

आज देशभरीको मौसम सफा रहने

काठमाडाैँ, ८ माघ । मौसम पूर्वानुमान महाशाखाले आज देशभरीको मौसम सफा रहने जनाएको छ । महाशाखाका अनुसार अहिले देशको तराई भू–भागका अधिकांश स्थान र पहाडी भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । अन्य भागमा मौसम सफा भएपनि तराईका भू–भागमा भने हुस्सु र कुहिरो कायमै रहनेछ । आज राति पनि मौसम सफा रहने महाशाखाले […]

२०७६ माघ ८ गते, बुधबार

पुन: वर्षा र हिमपातको सम्भावना

काठमाडौं , ७ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ । सोमबार फेरि नेपालको पश्चिमी […]

२०७६ माघ ७ गते, मंगलवार

मौसम विस्तारै सुधार हुँदै : ‘तत्काल बर्षा हुने संभावना छैन’

काठमाडौं , ४ माघ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम आज(शुक्रबार)बाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति पोखरेलले बताइन । “भोलिबाट मौसम पूर्ण सुधार हुनेछ । तत्काललाई अब वर्षा हुने […]

२०७६ माघ ४ गते, शनिबार

आज रातिदेखि शुक्रबारसम्म वर्षा र हिमपातको सम्बाभाना

काठमाडौं, १ माघ । मौसम पूर्वानुमान महाशाखाले आज रातिबाट मौसममा पुनः बदलाब आउने जनाएको छ । महाशाखाका अनुसार, शुक्रबारसम्मै देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना छ । आज साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । आज राति […]

२०७६ माघ १ गते, बुधबार

पुन: हिउँ र पानी पर्ने सम्भावना

काठमाडाैं, २८ पुष । मौसम पूर्वानुमान महाशाखाको अनुसार गत शुक्रबारबाट रोकिएको हिउँदे झरी आजबाट फेरि सुरु हुनेछ । पश्चिमी वायुको प्रभाव सक्रिय भएकाले पुन: झरी सुरु हुने भएको हो । महाशाखाको अनुसार आज पश्चिमका पहाडी र हिमाली भूभागमा हिउँ र पानी पर्ने सम्भावना रहेको छ भने पूर्वका पहाडी भू-भाग सामान्यतया सफा नै रहने र तराईका […]

२०७६ पुष २८ गते, सोमबार

बूढीगङ्गा नदीमा पुल निर्माण : तीन वर्षमा दुई पिल्लर

काठमाडाैं, २७ पुष । बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन छ । विसं २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न भैसक्नुपर्ने सम्झौता विसं २०७३ असार ३० भएको थियो । नौ करोड ८३ लाख […]

२०७६ पुष २७ गते, आईतवार

आजदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौं , २५ पुष । मौसम पूर्वानुमान महाशाखाले केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि मौसम सुधार हुने जनाएको छ । महाशाखाले आज एक बुलेटि प्रकाशित गरि शनिबारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाडौंसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै […]

२०७६ पुष २५ गते, शुक्रबार

भोलिसम्म बर्षा र हिमपात हुने

काठमाडौं , २४ पुष । मौसम पुर्वानुमान महाशाखाले पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । हिजोदेखिको वर्षाले उच्च हिमाल भेगमा हिमपात भइरहेको पनि महाशाखाले जानकारी […]

२०७६ पुष २४ गते, बिहीबार