‘लकडाउन खुकुलो पार्ने मुलुकहरूमा दोस्रो चरणको कोरोना संक्रमण फैलियो ‘
काठमाडौं, ३१ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस प्रति संवेदनशिल हुन आग्रह गर्दै केही मुलुकमा दोस्रो चरणको महामारी देखिन थालेकाले अझ सतर्कता अपनाउनुपर्ने बताएको छ । केही मुलुकमा लकडाउन गर्दा सामान्य नियन्त्रण हुँदै गर्दा लकडाउन हटाइएको र सवाधानी नपुर्याउदा पुन संक्रमण फैलिएको संगठनको भनाइ छ । डब्लूएचओका कार्यकारी निर्देशक डा. माइकल रायनले भनेका […]
२०७७ जेष्ठ ३१ गते, शनिबार