खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने डब्लूएचओ दाबी

काठमाडौं , १ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओे) का आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गरेका छन । उनले कोरोनाविरुद्धको खोपले पनि यसलाई निर्मुल पार्न नसकिने समेत बताएका छन । कोरोनाको अहिलेको जस्तो महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने डब्लूएचओको भनाइ छ । विगतमा फैलिएका एचआइभी […]
२०७७ जेष्ठ १ गते, बिहीबार